काँक्रो खाँदा फाइदै–फाइदा
काँक्रो सलादको रुपमा वा अचारको बनाएर खाइन्छ । काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ । साथै काँक्रोका अन्य फाइदाहरु पनि छन् ।
– काँक्रोको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ ।
– मिर्गौलाको पत्थरीको लागि यो निकै लाभकारी मानिन्छ ।
**यो पनि पढ्नुहोस** : हेर्नुहोस ! घर बसी-बसी मोबाइलबाट बिजुलीको बिल कसरी भुक्तानी गर्ने ?
– काँक्रोमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ ।
– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ ।
– काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न मद्दत गर्छन्।
– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।
– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।
**यो पनि पढ्नुहोस** : छिटै मोटाउन मन छ ? पढ्नुहोस यस्ता उपाय
– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।
– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।
**यो पनि पढ्नुहोस** : झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन
– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।
– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।
Source: Nepalipatro.com
0 comments: