Showing posts with label rochak. Show all posts
Showing posts with label rochak. Show all posts
This Woman Makes Fun Of Campers Who Definitely “Did Not Sleep There”

This Woman Makes Fun Of Campers Who Definitely “Did Not Sleep There”

This Woman Makes Fun Of Campers Who Definitely “Did Not Sleep There”

Fact – not everything you see on Instagram is actually true. Many people these days try to convince others how amazing their life is by spending hours trying to choose the prettiest filter, the best angle and get as many likes as possible. And this Instagram account, called You Did Not Sleep There, makes fun of them.

It was started in 2015 by Luisa Jeffery from Portland, Oregon, who then went on a trip to the Grand Canyon with her friends. One of them suggested to set up a tent just to take a picture for one outdoor retailer. Jeffery was surprised to learn that people did it all the time just for pictures and that it was actually “a thing." Once back home, she was inspired to start an Instagram account to point out the ridiculousness of this campers’ trend.

However, Jeffery perfectly understands that there might actually be some people who did sleep in those locations and not everything is staged. “But it’s not about being wrong or right at all, it’s just about calling out clichés and making people laugh. I have never taken this that seriously,” the author told National Geographic.

#1

#2

#3

#4

#5

#6

#7

#8

#9

#10

Source: BoredPanda

10 Pictures That Will Mess With Your Mind

10 Pictures That Will Mess With Your Mind

10 Pictures That Will Mess With Your Mind

Think your eyes are playing tricks on you? You're right. These are some of the best optical illusions that will make your brain do a double take. At first glance, you will likely get some of these funny pics, but there are quite a few that may take you a little longer to figure out - and some that will mindf*ck you altogether.

Can't believe your eyes at some of these crazy things? Perception, perspective, point of view - it's all in the eye of the beholder. Test yourself, do you get it right away? Guaranteed, some will take longer than others to figure out. Some of these creative pics turned out so mind-blowingly awesome because of the great timing in which they were shot - pics so random, caught at just the right time... you couldn't stage them if you tried. Then, there are quite a few artistic creations that, while they may be set up, still leave you wondering how they did it.

These trippy optical illusions are some of the best pics that may make you question what you know to be real, but it's a great opportunity to challenge yourself, have fun and not take everything at face value. Granted, some of this crazy stuff may just leave you scratching your head. But that's what makes it so fun. So kick back and wrap your head around some of these awesome optical mind benders.

1. Purrr-fect!

2. Stolen Moments: A Shadow Tells a Story of Love That Could've Been

3. Like a Musical Masterpiece

4. I Don't Know About You, but It's All Black and White to Me.

5. Puppy Love

6. Such Beauty, Such Grace... But Something's Missing.

7. Cat Woman

8. He Walks On Water! (Nah, Just Good Timing As He Jumped In)

9. That's Odd. He Normally Has His Head Up His Own Ass.

10. Even Liev Schreiber and Naomi Watts Get in On the Optical Illusions

तपाईंलाई हैरान बनाइदिने तस्बिरहरुः बुझ्नका लागि दिमाग लगाउनुस्

तपाईंलाई हैरान बनाइदिने तस्बिरहरुः बुझ्नका लागि दिमाग लगाउनुस्

तपाईंलाई हैरान बनाइदिने तस्बिरहरुः बुझ्नका लागि दिमाग लगाउनुस्

सोसल साइट्मा यस्ता तस्बिर पोष्ट गरिन्छ जसलाई एकपटक हेर्दा बुझ्न निकै मुश्किल हुन्छ । एकछिन दिमाग चलाएपछि मात्र यी तस्बिरलाई झ्वाट्ट हेर्दा जे बुझिएको थियो त्यस्तो होइन रहेछ भनेर थाहा हुन्छ । यी तस्बिरलाई यस्तो एंगल वा टाइमिङमा खिचिएको छ, जसका कारण यो बुझ्न अलि समय नै लाग्छ ।

गर्लफ्रेन्डले कसरी गर्छन् ब्ल्याकमेलिङ ?

गर्लफ्रेन्डले कसरी गर्छन् ब्ल्याकमेलिङ ?

गर्लफ्रेन्डले कसरी गर्छन् ब्ल्याकमेलिङ ?

सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैंयाँले घटेको छ।

प्रेम गर्ने कुरालाई हामीकहाँ त्यती फराकिलो आँखाले हेरिदैन । प्रेम गर्नुलाई ‘असामाजिक’ काम ठानिन्छ, खासगरी केटा र केटीबीच हुने प्रेमलाई । तर, एउटा उमेर चरणमा केटा र केटी आपसमा आकषिर्त हुन्छन् । उनीहरु एकअर्कालाई प्रेम गर्छन् ।

यसरी प्रेम गरिरहेका वा प्रेमको अनुभव लिएकाहरुलाई थाहा छ, त्यसबेला रमाइलो मात्र हुँदैन, कतिपय अवस्थामा तनाव पनि हुन्छ । गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड भएको अवस्थामा मन बेचैन पनि हुन्छ । औडाह पनि हुन्छ । एकअर्कावीचको व्यवहार, प्रवृत्ति, मनोविज्ञान, पृष्टभूमी, सोचमा तालमेल हुँदैन । यसले उनीहरुमा मनमुटाव हुन्छ । झगडा हुन्छ ।

रमाइलो चाहि के भने, फेरी यिनै तत्वहरुले प्रेमलाई थप प्रगाढ पनि बनाउँदै लान्छ । त्यसैले प्रेमी-प्रेमिकामा ठाकठुक हुनु स्वभाविक हो । सामान्य हो ।

त्यसो त कतिपय कुरामा खासगरी केटीहरुले भावनात्मक रुपमा केटालाई गलाउने गर्छन् । सोझै भन्नुपर्दा, इमोशनल ब्ल्याकमेलिङ गरिरहेका हुन्छन् । कसरी ? ।

रोनाधोनाः

केटीहरुलाई रुन कुनै आइतबार चाहिँदैन । उनीहरु ससाना कुरामा पनि आँशुका ढिक्का खसालेर रोइदिन्छन् । आफ्नी प्रेमिकाको आँखामा आँशु देखेपछि प्रेमीको मन नपग्लिने कुरै भएन । यसरी उनीहरु आफ्ना हरेक मनसुवा पुरा गर्छन् ।

फोन विजी भएमा:

गर्लफ्रेन्डले फोन गरेको बेला ब्वाइफ्रेन्डको फोन विजी हुनुहुँदैन । यदि त्यसो भयो भने गर्लफ्रेन्ड ठुस्किन्छन् । केरकार गर्छन् ।

पूर्वप्रेमीको तारिफः

प्रेमीबाट आफ्नो मनसुवा पुरा गराउन तथा बढि केयर पाउन केटीहरु यस्तो हथकण्डा अपनाउँछन् । उनीहरु आफ्नो पूर्वप्रेमीको प्रसंग निकाल्छिन् र उसको प्रशंसा गरेर टर्चर दिन्छिन् ।

कमजोरी खोतल्छिन्:

हरेक प्रेमिकाले प्रेमीलाई आफूले चाहेबमोजिम मोडिफाइ गर्न खोज्छिन् । ब्वाइफ्रेन्डको ड्रेस सेन्सदेखि हेयर स्टाइलसम्म खोट देखाउँछिन् । त्यसपछि उनको रुचि अनुसारकै लुगा लगाउन बाध्य हुनुपर्छ ।

तारिफ गर्छिन् :

प्रेमीकाले कमजोरी खोतलेर मात्र होइन, तपाईंको अतिरञ्जित तारिफ गरेर पनि तपाईंबाट काम लिन्छिन् । तारिफ गरेपछि ब्वाइफ्रेन्ड मख्ख पर्छन् र उनले जे भन्यो त्यही मान्छन् ।

बोल्नै छाड्ने :

अरु कुनै उपायले पनि भएन भने उनी बोल्नै छाड्छिन् । यदि उनलाई साँचो प्रेम गरिन्छ भने लामो समयसम्म नबोलि रहन सकिदैन र हार मानेर उनले भने बमोजिम गर्नुपर्ने हुन्छ ।

मिसले छोटा कपडा लगाएर सामाजिक संजालमा अपलोड गरेपछि भयो यस्तो

मिसले छोटा कपडा लगाएर सामाजिक संजालमा अपलोड गरेपछि भयो यस्तो

मिसले छोटा कपडा लगाएर सामाजिक संजालमा अपलोड गरेपछि भयो यस्तो

एजेन्सी। शिक्ष्ण पेशा यतिसम्म संवेदनशिल होकी थोरै पनि बालबालिकालाई असर पर्ने काम गर्यो की जागर चट । यस्तै घटनाकी पछिल्लो साक्षी बनेकी छिन् रुसकी एक महिला शिक्षक । रुसकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षकले धेरै सुन्दर भएका कारण आफ्नो खाईपाई आएको जागीर गुमाइन् । एक प्राथमिक शिक्षिकालाई उनको सुन्दरताकै कारण जागिरबाट निकालिएको स्कुल व्यवस्थापनले जनाएको छ ।

**यो पनि पढ्नुहोस** सावधान ! यदि तपाईलाइ बढी रिस उठ्छ भने पुरा पढ्नुहोस

स्रोतका अनुसार ती महिलाको सुन्दरताले बालबालिकाको मनमा गलत फिलिङ आइरहेका कारण उनले जागीर गुमाइन् । नर्सरी स्कुलमा पठाउने उनी अन्य युवतीहरुजस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

स्कुलमा पढ्ने बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेपछि गरिएको कमेन्टबाट बिद्यालयले दबाबमा आएर उनलाई निकालेको हो । स्कुल प्रसासनले उनलाई ती फोटोहरु डिलिट गर्न पठाएको थियो तर उनले ती फोटोहरु डिलिट गर्न अस्वीकार गरेपछि तत्कालै निकालिएको स्रोतको भनाई छ ।

सावधान !  यदि तपाईलाइ बढी रिस उठ्छ भने पुरा पढ्नुहोस

सावधान ! यदि तपाईलाइ बढी रिस उठ्छ भने पुरा पढ्नुहोस

सावधान ! यदि तपाईलाइ बढी रिस उठ्छ भने पुरा पढ्नुहोस

भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ ।

हामीलाई यो कुराको हेकका हुँदैन की हाम्रो दैनिक जिवनका स साना आनीबानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको देखाएको छ ।

Iowa State University मा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी हुन्छ ।

रिस गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन हुन्छन्, जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।

धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा मस्ष्ितकमा क्षति पुग्ने हुनसक्छ ।

धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्छ ।

बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।

एजेन्सी

सुहागरात टिप्सः यौन सम्बन्धपछि के गर्ने, के नगर्ने ?

सुहागरात टिप्सः यौन सम्बन्धपछि के गर्ने, के नगर्ने ?

सुहागरात टिप्सः यौन सम्बन्धपछि के गर्ने, के नगर्ने ?

सुहागरात, अर्थात बिवाहको पहिलो रात । यसलाई कसरी स्मरणिय र रोमाञ्चक बनाउने ? अक्सर नव जोडी यस्तै ध्याउन्नमा होलान् । यसका लागि उनीहरुले अनेक कल्पना गरेका हुन सक्छन् ।

सुहागरातको सबैभन्दा महत्वपूर्ण पाटो हो सहवास, अर्थात शारीरिक समागम । सहवासले नै सुहागरातलाई सुन्दर बनाउँछ । तर, सहवास जति महत्वपूर्ण छ, त्यसभन्दा पछाडिको क्रियाकलाप पनि कम महत्वपूर्ण छैन ।

पहिलो पटक यौन सम्बन्ध बनाइसकेपछि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने विषयमा अधिकांस नवविवाहित जोडीहरु अन्जान नै हुन्छन् । त्यसैले यहाँ यौन सम्बन्धपछि ‘सेफ ल्याण्डिङ’ गर्ने बारे उल्लेख गरिएको छ ।

पार्टनरसँग सामिप्यता

जब यौन सम्पर्क गरिसक्छन्, त्यसपछि अक्सर पति पत्नी अलग हुन्छन् । र, विपरित दिशामा फर्किएर निदाउने चेष्टा गर्छन् । यस्तो गल्ती सुहागरातमा पनि हुनसक्छ । यौन सम्बन्धलगत्तै अर्कोपट्ट िफर्केर निदाउनु हुँदैन । बरु केहीबेर अन्तरंग गफ गर्नुपर्छ । आफ्नो रुचीका कुराहरु सेयर गर्नुपर्छ । जीवनका मिठा मिठा भोगाइहरु एक-अर्कालाई सुनाउनुपर्छ । तर, दुख र तनावको कुरा भने यतिबेला ननिकाल्नु उपयुक्त हुन्छ ।

आफ्टर प्ले

यौन सम्बन्धअघि ‘फोर प्ले’ जति महत्वपूर्ण छ, ‘आफ्टर प्ले’ को पनि उत्तिकै महत्व छ । तर अधिकांस जोडीहरुले आफ्टर प्लेमा ध्यान दिँदैनन् । फोर प्ले भन्नाले यौन सम्बन्धलाई रोमान्ञ्चक बनाउन त्यसअघि गरिने यौनजन्य क्रियाकलाप हुन् । यस्तो क्रियाकलाप यौन सम्बन्ध पछि पनि जारी राख्न सकिन्छ । तर, भिन्न किसिमले ।

विशेषगरी पुरुषहरु यौन सम्पर्कपछि शिथिल बन्छन् र आफ्नी जीवनसँगीनीलाई वेवास्ता गरेर अर्कोपट्ट िकोल्टे फेर्छन् । तर, यो कदापी राम्रो होइन । यौन सम्पर्कपछि पनि एक अर्कालाई अंगालेर सुत्नु अति आवश्यक छ । यसले सम्वन्धलाई कसिलो बनाउन मद्दत गर्छ ।

सरसफाई

यौन सम्पर्क लगत्तै सुत्न हतारिने होइन । बरु, यौन सम्पर्क राखेको स्थानको सरसफाईमा ध्यान दिनुपर्छ । संभव भएसम्म नयाँ बेडकभर बदल्नुपर्छ ।

पानी पिउने

भनिन्छ, सुहागरातमा पहिलोपटक यौन सम्पर्कपछि पानी वा सरवत पिउनुपर्छ । सेक्स प्लेपछि शरीर हाइड्रेटेड हुने भएकाले त्यसको परिपुर्ति आवश्यक हुन्छ । यसका अलावा फलफुल वा इनर्जी बार खानु राम्रो हुन्छ ताकि शरीरमा क्षीण भएको शक्ति फेरि फिर्ता आओस ।

साबुनको प्रयोग नगर्ने

यौन सम्पर्कपछि नुहाउनु राम्रो हो । यौन सम्पर्क गरिसकेपछि पिसाब फेर्नुपर्छ । यसले गर्दा यौनाङ्गमा संक्रमण हुने अवस्था रहँदैन । साथै यौनाङको सफाई गर्नुपर्छ, यद्यपी साबुनको प्रयोग गर्नु उचित मानिदैन । यौनाङ्गलाई सफा पानीले धुनु नै पर्याप्त छ जसले गर्दा कुनै प्रकारको इन्फेक्सनको खतरा हुँदैन ।

तुरुन्तै भित्री बस्त्र नलगाउने

यौन सम्पर्क लगत्तै भित्री बस्त्र लगाउनु पनि उचित मानिदैन । जब भित्री बस्त्र लगाइन्छ, यौनाङ्ग गुम्सिन पुग्छ र त्यसले संक्रमणको खतरा बढाउँछ । खुला हावामा सर्वाङ्ग बस्नु राम्रो हुन्छ ।

अब मैदाको होइन, फट्यांग्राको रोटी !

अब मैदाको होइन, फट्यांग्राको रोटी !

अब मैदाको होइन, फट्यांग्राको रोटी !

अन्नको पिठोको ब्रेड त सबैले खाइएकै हो । तर अब फट्यांग्राको ब्रेड खानुपर्ने समय आएको छ ।

फिनल्याण्डको एक खाद्य कम्पनीले छिटै नै फट्यांग्रा पिँधेर बनाएको पदार्थबाट ब्रेड तयार गरी बजारमा पठाउँदैछ । यो फट्यांग्राबाट बनाइएको विश्वको पहिलो ब्रेड हुनेछ । फिनिस बेकरी शपहरुमा यो उपलब्ध हुनेछ ।

फट्यांग्रा पिँधेर बनाइएको धुलो र आटाको पिठोको मिश्रणबाट ब्रेड तयार गरिनेछ । एक प्याकेट ब्रेडका लागि तयार गरिएको पिठोमा झण्डै ७० वटा फट्यांग्राको धुलो प्रयोग गरिनेछ । त्यसको मूल्य ३.९९ युरो पर्नेछ ।

त्यस्तो ब्रेड तयार गर्ने कम्पनीका अनुसार यस्तो फट्यांग्रे ब्रेड सामान्य ब्रेड भन्दा उच्च प्रोटिनयुक्त हुनेछ । साथै यसले मानिसहरुलाई किटपतंगबाट तयार पारिएका बेकरी आइटम खाने बानी पनि बसाल्नेछ ।

यो सँगै फिनल्याण्ड किराहरुमा आधारित खाद्य पदार्थलाई बजारमा पठाउने छैटौँ युरोपेली देश बन्नेछ । यसअघि युरोपका बेलायत, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रिया र डेनमार्कले किराहरुबाट तयार पारिएका खाद्य पदार्थ बजारमा उतारिसकेका छन् ।

एजेन्सी

भोलिदेखि शनि ग्रहले तीन वर्षको लागि घर परिवर्तन गर्दै, यी राशीलाइ पार्ने छ असर

भोलिदेखि शनि ग्रहले तीन वर्षको लागि घर परिवर्तन गर्दै, यी राशीलाइ पार्ने छ असर

भोलिदेखि शनि ग्रहले तीन वर्षको लागि घर परिवर्तन गर्दै, यी राशीलाइ पार्ने छ असर

खासमा, नौ ग्रहहरुकै आ-आफ्नै अलग-अलग महत्व हुन्छ । यी ग्रहहरु समय समयमा आफ्नो घर परिवर्तन गरिरहन्छन् । अधिकतम ग्रहहरु कुनै एक राशिमा धेरै भन्दा धेरै बसेमा एक वर्षसम्म मात्र बस्छन्। तर शनि ग्रहले घर परिवर्तन गरि कुनै अर्को ग्रहमा जानुलाई महापरिवर्तन मानिन्छ। र यस पटक शनिको महापरिवर्तन हुँदैछ, २६ अक्टूबरमा । शनि भोलि दिउसो ३ बजेर १५ मिनेट जाँदा पूर्ण रूपले धनु राशिमा प्रवेश गर्दैछ। यसले जनवरी २०२० सम्म यसै राशिमा गोचर गर्नेछ।

**यो पनि पढ्नुहोस** चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

खासमा, शनिले कुनै एक राशिमा लगभग ढाई वर्ष सम्म रहने गर्छ। यो समय पुरा भएपछी उसले राशी परिवर्तन गर्छ। यस्तै १२ राशी चक्र पूरा गर्नको लागि शनिलाई तीस वर्षको समय लाग्ने गर्छ। शनिको राशि परिवर्तन एक ठूलो घटना नै मान्ने गरिन्छ। किनकी, अन्य राशीहरुमा चलिरहेको साढेसात र ढ़ैय्या पनि प्रभावित हुने गर्छन । यदि कसैलाई शनि ग्रहको नजर पर्यो भने उसको हाँसहाल सुन्दर जिन्दगी बर्बाद हुने गर्छ।

शनिको राशि परिवर्तनले कसैलाई ढैय्याको दशा लाग्छ त् कसैलाई साढेसातको । यसै कारणले धेरै मानिसहरुले शनिदेवलाई क्रूर पनि मान्ने गर्छन्, तर खासमा यस्तो होईन । माता लक्ष्मीले पनि शनिदेवलाई यस्तै प्रश्न गर्नु भएको थियो। त्यतिबेला शनिदेवले भन्नु भएछ, म कस्ता मान्छेहरुलाई दण्ड दिन्छु र ?

अनि भगवान लक्ष्मीले पुन प्रश्न गर्नु भएछ, आखिर किन तपाईलाई क्रुर मान्ने गर्छन् र भन्ने गरिन्छ तपाईले कसैले भनेको मान्नु हुन्न अर्थात् सहमत हुनुहुन्न ? त्यसपछि शनिदेवले भन्नु भएछ – ‘मलाई तीन लोकको डण्डाधिकारी बनाईएको छ। यदि मैले सबैले भनेको मनिरहे भने प्रशासन कसरी चल्छ ?’

मानिसहरु शनिदेखि डराउने भएकै कारण शनि देवलाई क्रुर मान्ने गरिन्छ। जबकि उनि वास्तवमा तीनै लोकका डण्डाधिकारी/प्रशासक हुन्, न त् क्रुर शासक नै हुन्। शनि देवले कहिल्यै पनि गलत सहने गर्दैनन्। उनले जो व्यक्ति गलत छ उसलाई नै दण्डित गर्ने गर्छन। भन्ने गरिन्छ, यहाँ सम्म की गलत भएको खण्डमा उनले देवतालाई पनि छोड्दैनन्।

आजकल भन्ने गरिन्छ की, शनिदेवले सबैको काम बिगार्ने गर्छन। हरकोही उनको नजरबाट बच्ने कोसिस गर्छन्। त्यसैले ‘साढेसात र ढैय्याको दशा आफु खाने सत्रुलाई पनि नलागोस्।’ भनिन्छ। शनिको दिन शनिवार हो।

यसै कारणले अधिकांश मानिसहरुले यस दिनलाई नै अशुभ मान्ने गर्छन। खासमा शनिले गलत र सहिको मात्र निर्णय गर्ने गर्छन। त्यसै अनुसार सजाय पनि दिने गर्छन। शनिदेवको अदालतमा कोहि धनि या गरिव भन्ने हुँदैन। जो गलत हो उसले नै सजाय पाउँछ।

शनि देवको प्रकोपबाट बच्नको लागि कहिल्यै पनि झुठ बोल्नु हुँदैन। अनि कसैलाई पनि धोका दिनु हुन्न । सधै गरीबहरुलाई मद्दत गर्ने र शनिवारको व्रत गर्नु नै काफी हुन्छ।