आज पनि ह्वातै घट्यो सुनको भाउ ,यस्तो आयो खबर

SHARE

आज पनि ह्वातै घट्यो सुनको भाउ ,यस्तो आयो खबर

काठमाडौं। बजारमा आज सुनको मूल्य थप तीन सय रुपैयाँ घटेको छ। आज सुन प्रतितोला ५७ हजार दुई रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

**यो पनि पढ्नुहोस** : मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

SHARE

Author: verified_user

0 comments: