भोलि पनि सार्बजनिक बिदा

SHARE

भोलि पनि सार्बजनिक बिदा

काठमाडौं– गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो । सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।

SHARE

Author: verified_user

0 comments: