
हेर्नुस् दुनियाँका पाँच अनौठा बेडरुम, कोही रुखमा त कोही गुफामा (फोटोफिचर)
तपाईंले धेरै शानदार बेडरुम देख्नुभएको छ होला । तर के कहिल्यै गुफामा वा रुखमा रहेको बेडरुम देख्नुभएको छ ? यदि छैन भने हेर्नुस् दुनियाँका यस्तै ५ अनौठा बेडरुम
१. रुखमा बेडरुम
माथिकाे तस्वीरमा हामी रूखमुनि बेडरूम देख्न सक्छाैं । याे दक्षिण अफ्रिकाको लायन सेन्डस गेम रिजर्भमा एक रुखमाथिकाे बेडरुम हाे । किंग्स्टन ट्रिहाउसमा बनेको यो बेडरुम निकै अनौठो पनि छ । यो झ्यालकोठा सहितको छ र बाहिरबाट कुनै जंगली जनावरले आक्रमण गर्न नसक्ने बनाइएको छ ।
२. पानीको छाँगोवाला बेडरुम

माल्दिभ्सको सोनेभा जानी नामक फाइभ स्टार होटेलमा यस्ता बेडरुम छन् जहाँबाट तपाइँ सिधै पानीको छाँगोमा चिप्लिँदै समुद्रमा झर्न सक्नुहुन्छ ।
३. चट्टानभित्र बेडरुम

स्पेनको मालोर्कामा रहेको केप रकेट बेडरुम पनि निकै अनौठो छ । उक्त ठाउँमा चट्टानहरुबीचमा निकै सुन्दर बेडरुम बनाइएको छ ।
४. काठैकाठको बेडरुम

अहिले बर्दिवासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेलमार्ग निर्माणाधीन छ । उक्त खण्डमा कल्भर्ट र पुल निर्माणलगायत काम पनि भइरहेको छ । मज्जाले प्रकृतिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ प्राइभेट गार्डेन तथा आउटडोर शावर पनि रहेको छ ।
५.गुफामा बेडरुम

मेक्सिकोको रिभियरामा रहेको बे तुलुम एक अनौठो बेडरुम हो । यो बेडरुम गुफामा बनेको छ । यसको चारैतर्फ जंगल छ ।
एजेन्सी
0 comments: