
मलेसियामा नेपाली कामदार बोकेको बस अर्को बससँग ठोक्किदा ८ जनाको मृत्यु
मलेसियामा नेपाली कामदार बोकेको बस अर्को बससँग ठोक्किदा ८ जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भिर रहेको मलेसियन प्रहरीले जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :
स्थानीय समय पौने ७ बजेतिर बस दुर्घटनामा परेको हो। मृत्यु भएका कुन देशका नागरिक भनेर अहिलेसम्म खुलाइएको छैन्। दुर्घटनामा पेक्सस र सोनी फ्याक्ट्रीका कामदार परेको मलेसियन अनलाइनहरुले जनाएका छन् ।
परराष्ट्र मन्त्रालयले दुर्घटनामा नेपाली नपरेकाे प्रष्ट पारेको छ। ३ जना नेपाली कामदार घाइते भएकाे उसले जनाएको छ।

0 comments: