वोर्ल्डलिंकले ल्यायो आफ्नो ग्राहकलाइ बम्पर अफर ! कार जित्न सकिने ।

SHARE

वोर्ल्डलिंकले ल्यायो आफ्नो ग्राहकलाइ बम्पर अफर ! कार जित्न सकिने ।

वोर्ल्डलिंकले आफ्ना ग्राहकहरुको खुसिको लागि दशैं इस्क्रेच अफर ल्याएको छ ।

ग्राहकहरुले ३ महिना रि-न्यु गर्दा ७ दिन देखि १ महिना र रु. १००० क्यास बयाक पाउने छन ।

**यो पनि पढ्नुहोस** : बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (हेर्नुहोस सूचीसहित)

भने १२ महिना रि-न्यु गर्दा १ महिना देखि ३ महिना सम्म र रु. २००० क्यास ब्याक पाउने छन ।

र प्रतेक हप्ता लक्की ड्र बाट १ जना ४३ इनच को सामसुम UHD टि.भी पाउने छन र यो अफर १२ हप्ता सम्म चलि रहन्छ ।

**यो पनि पढ्नुहोस** : सावधान यी पाँच चीजले तपाईँको ज्यानै लिन सक्छन् ! सबैले एकचोटी पढ्नै पर्ने

र दशैंको अन्तिम तिर लक्की ड्र बाट १ जना भाग्गे साली व्यक्तिलाइ फोर्ड कम्पनिको एस्पर कार पाउने छ

पुरा डीटेलस बुझ्न यहाँ थिच्नुहोस्

SHARE

Author: verified_user

0 comments: