यसकारण पृथ्वीमा छिट्टै संकट आउनेछ, हेर्नुस् यी तस्विरहरु
एजेन्सी । पृथ्वीमा मानिसहरुको दैनिक जीवनयापका याजत् गतिविधिले नै जलवायू परिवर्तन भइरहेको कुरालाई कुनै पनि हालतमा नकार्न सकिन्न । पछिल्लो समय बढ्दो क्रममा रहेको प्र्रविधिको विकास र मानिसहरुले दिनदिनै गरिरहेका गतिविभिले पृथ्वीको तापमान बढिरहेको छ ।
पृथ्वीको तापमान बढ्नु मानव जीवनका लागि मात्र होइन यस पृथ्वीका हरेक सजिब चिजहरुको लागि निकै घातक छ । साथै यसका कारण विभिन्न समस्याहरु देखा परिरहेका पनि हामीसँग थुप्रै उदाहरण छन् । र यसको असर दिनप्रतिदिन अझै बढ्ने क्रममा छ ।
आज हामी दिनदिनै बढ्दै गईरहेको जलवायू परिवर्तनको कारण देखा परेका असरहरु देखाउँदै छौँ ।
**यो पनि पढ्नुहोस** : यी पाँच देशमध्ये कुन देशले जित्ला तेस्रो विश्वयुद्ध ? यस्ता छन् सम्भावना
0 comments: