यस्ता खानेकुराहरु पुरुषले खानुहुँदैन

SHARE

यस्ता खानेकुराहरु पुरुषले खानुहुँदैन

केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

**यो पनि पढ्नुहोस** : यी पाँच देशमध्ये कुन देशले जित्ला तेस्रो विश्वयुद्ध ? यस्ता छन् सम्भावना

१. कफी र कोल्ड ड्रिक

एक रिसर्चका अनुसार जो पुरुष ज्यादामात्रामा कफी वा कोल्ड ड्रिक पिउँछन् उनीहरुको स्पर्मको संख्यामा कमी आउन सक्छ ।

२. रिफाइन शुगर

रिफाइन शुगरमा एम्पटी क्यालोरी बढी हुने गर्छ । यसले पुरुषलाई फाइदा पुर्याउनुको सट्टा मोटोपना बढाउने काम गर्छ ।

३. टी ट्री लेवडर ओएल

यसको सेवन ज्यादा गर्दा यसले पुरुषहरुको स्तन बढेर महिलाको जस्तै हुनसक्छ । यसको सेवन पुरुषले निकै कम गर्नुपर्छ ।

**यो पनि पढ्नुहोस** : यसकारण पृथ्वीमा छिट्टै संकट आउनेछ, हेर्नुस् यी तस्विरहरु

४. पुदीना

पुदीनामा मेथोनको मात्रा धेरै हुन्छ । यसले पुरुषको यौन क्षमतामा निकै प्रभाव पार्ने काम गर्छ ।

५. अल्कोहल

ज्यादामात्रामा अल्कोहलको सेवन गर्नाले मेल रिप्रोडक्सन सिस्टममा प्रभाव पार्ने गर्छ ।

Source: Nepalipatra.com

SHARE

Author: verified_user

0 comments: