सुनको भाउ ह्वातै घट्यो, यति छ आज
काठमाडौं–नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरी घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनका भाउ सस्तो भएपछि उपभोक्तालाई केही राहत मिलेको छ ।
**यो पनि पढ्नुहोस** : अन्तिम पटक डिभि खुल्दै, यस्तो छ नयाँ नियम
आज छापावाल सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ र तेजावी सुन ५६ हजार २ सय रुपयाँमा कारोवार भइरहेको छ । यस्तै, आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
0 comments: