सुनको मूल्य निरन्तर अाेरालाे लाग्दै, आजकाे मुल्य यस्ताे छ ?

SHARE

सुनको मूल्य निरन्तर अाेरालाे लाग्दै, आजकाे मुल्य यस्ताे छ ?

काठमाडौं, भदौ २७ / नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

**यो पनि पढ्नुहोस** : बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (हेर्नुहोस सूचीसहित)

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी बजारमा सात सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

**यो पनि पढ्नुहोस** : सावधान यी पाँच चीजले तपाईँको ज्यानै लिन सक्छन् ! सबैले एकचोटी पढ्नै पर्ने

SHARE

Author: verified_user

0 comments: