मेक्सिकोको भुकम्पमा मर्नेको सँख्या ६१ पुग्यो

SHARE

मेक्सिकोको भुकम्पमा मर्नेको सँख्या ६१ पुग्यो

मेक्सिकोका राष्ट्रपति एरिकी पेना नियतोले मेक्सीकोमा बुधवार आएको भुकम्पमा मृत्युहुनेको साख्या ६१ पुगेको बताएका छन। मेक्सोकोको दक्षिण भागमा बिहिवार ८.१ रेक्टर स्केलको भुकम्पमा गएको थियो। ६१ जनाको शव बढीजस्तो होटल, चर्च तथा ठूला भवनहरुबाट निकालीएको छ।

**यो पनि पढ्नुहोस** : के तपाई यी बोक्राहरु फाल्नुहुन्छ ? यस्ता छन् १० फरक बोक्राका १० फाइदा

शुक्रवार क्षतिग्रस्त क्षेत्रको भ्रमणमा निस्केका राष्ट्रपति पेनाले उद्दारकार्य लगायत पुनर्निरमाणमा सरकारले बिशेष योजना ल्याउने बताउँदै ‘यो दुखको समयमा मेक्सीको एक भएको’ बताएका थिए। सन १९८५ मा आएको सबैभन्दा ठुलो भकम्प भएपनि कम क्षति भएको मानिएको छ। सन १९८५ मा मेक्सीको सिटीमा आएको भुकम्पमा मर्नेको सँख्या ६ हजार पुगेको थियो।

**यो पनि पढ्नुहोस** : शास्त्र भन्छ : यी ७ ब्यक्तिको घरमा कहिल्यै खाना नखानुस्

दक्षिण ओक्सान कोस्टलको पिज्जाइपा ४३ माइल गहिरो इपिसेन्टर रहको उक्त भुकम्पको धक्का मेकसीकोको आधा जनसँख्याले महशुष गरेको राष्ट्रपति पेनाले बताएका छन। भुकम्पले करिव ३ लाख ३० हजार तेलसमेत नोक्सान गरेको समाचारमाध्यमहरुले बताएका छन।

Source: Setopati.com
SHARE

Author: verified_user

0 comments: