बुटवलका होटलमा प्रहरीको छापा, १० जना होटल मालिक समातिए
बुटवल– रुपन्देहीको विभिन्न होटल तथा रेष्टुरेन्टमा प्रहरीले आइतबार छापा मारेको छ ।
बुटवल उपमहानगर ५ र ६ स्थित होटल तथा रेष्टुरेन्टमा प्रहरीले घरेलु मदीरा बरामद गर्नुका साथै १० होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
**यो पनि पढ्नुहोस** : सुत्नुअघि कहिल्यै नगर्नुस् यी ९ काम
प्रहरीले बरामद गरेको ३०० लिटर घरेलु मदिरा बरामद गरी पक्राउ गरी दश जनालाई नै आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
0 comments: