आयो कक्षा १२ को रिजल्ट, यसरी हेर्न सकिन्छ । नतिजा सहित…
काठमाडौं, १५ भदौ– गत बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ करिव ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसअघि साउन २० मा प्रकाशित विज्ञान विषयको नतिजामा ७९.४४ परीक्षार्थी पास भएका थिए ।
परीक्षामा तीनलाख विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।
सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।
0 comments: