रिसाएकी श्रीमतीलाई फकाउन ससुराली जाँदा यसरी बाँधेर पिटियो (भिडियोसहित)
काठमाडौं। रिसाएर माइती गएकी श्रीमतीलाई फकाउन ससुराली गएका एक युवकलाई हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएको छ । ती युवक आफ्नी पत्नीलाई फकाउन भन्दै ससुराली गएका थिए । तर, उनले त्यहाँ गएर पनि निकै हंगामा मच्चाएपछि उनलाई बाँधिदिएको हो ।
आफ्नी श्रीमतीलाई पनि अत्याधिक कुटपिट गरेपछि श्रीमती रिसाएर माइत गएको खुलेको छ । भारतको उत्तर प्रदेश अलीगढका ती युवक श्रीमतीलाई फकाउन आएका थिए । तर, श्रीमतीले फर्किन अस्वीकार गरेकी छिन् । यहाँकी प्रिती नामकी युवती र सोमपाल नामका युवकको १० वर्ष पहिले बिहे भएको थियो । श्रीमतीलाई फकाउन आएका बेला श्रीमतीले फर्किन नमानेपछि उनले त्यहीँ श्रीमतीलाई कुटपिट गरेका थिए ।
भिडियो हेर्नुहोस्