बुटवलमा, मिलन चोकमा भयो मोटरसाइकल र टिप्पर दुर्घटना
बुटवलको मिलन चोकमा हालै बिहान १० बजे तिर मोटरसाइकल र टीप्पर दुर्घटना भएको छ !
स्थानिय बासिन्दा आनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएका छन
बा ६४ प ६३८४ र इन्डियन नम्बेर प्लेटको टीप्पर ठोकिदा मोटर साइकल चालक गम्भीर घाइते भएका छन भने इन्डियन नम्बेर प्लट गाडीका चालक फरार भएको छ
आझै सम्म मोटरसाइकल चालकको नाम थाहा भएको छैन
0 comments: