नेपथ्य ब्यन्ड्को “रेसम फिरिरि” बोलको गित २ युवतिले कोरियन आइडलमा गाए पछी
अहिले चर्चाको शिखरमा रहेको अन्तराष्ट्रिय फ्रेन्चाइको नेपाल आइडलमा धेरै नै विवाद आइरहेको बेला कोरियाको आइडलबाट नेपालीहरुलार्इ खुशीको खबर आएको छ ।
नेपालमा जस्तै कोरियामा भएको आइडलमा दुर्इ कोरियन युवतीहरुले नेपथ्य ब्यान्डको रेसम फिरिरि बोलको गीत गाएका छन् ।
SD Entertainment Reloaded नामक युट्युव च्यानलबाट सार्वजनिक भएको एक भिडियोमा दुर्इ कोरियन युवतीहरुले नेपाली गीत गाएको देख्न सकिन्छ । मे छ २०१७ मा अपलोड भएको उक्त भिडियो अहिलेसम्म २ लाख ८२ हजार हेरिसकेका छन् । भिडियो पुरानो भएपनि समय सान्दर्भिक भएको हुनाले हामीले राखेका हौं ।