अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

SHARE

अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

एजेन्सी – सुन्दर तथा चम्किलो अनुहार बनाउने रहर प्राय सबैको हुन्छ । यसको लागि तपाइले प्राकृतिक विधिलाई अपनाउन सक्नुहुन्छ । अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं। जसबाट तपाईंको अनुहारको छाला गोरो हुनुको साथै सुन्दर तथा आकर्षक देखिन्छ ।

आवश्यक सामाग्रीहरु

**यो पनि पढ्नुहोस** के तपाइको रातिमा मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? एकपटक अवश्य पढ्नुहोस र आफ्ना साथीभाईलाई शेयेर गर्नुहोस

१) २ चम्चा चामलको पिठो

२) २ चम्चा घ्यु कुमारीको रस

बनाउने तथा प्रयोग गर्ने विधि

सबैभन्दा पहिला माथिका सम्पूर्ण सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि यस मिश्रणले अनुहारमा दल्नुहोस् त्यसपछि केही मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले मुख धुनुहोस् । यसबाट तपाईंको छाला पहिलाभन्दा धेरै नै नरम तथा सफा देखिनेछ । राम्रो परिणामको लागि हप्तामा ३ पटक यसको प्रयोग गर्नुहोस् ।यसका साथै अर्को उपायको प्रयोग पनि गर्न सक्नुहुन्छ । जस्ले तपाईंको अनुहारको दाग तथा डण्डिफोरलाई हटाउँछ ।

**यो पनि पढ्नुहोस** नेपाली भूमिमा भारतीय बस्ती !

आवश्यक सामाग्री

१) आधा चम्चा मह

२) २ चम्चा चामलको पिठो

३) २ चम्चा दुध

**यो पनि पढ्नुहोस** १ करोड रुपैयाँमा एक बोतल पानी !

बनाउने तथा प्रयोग गर्ने विधि

दाग

माथिका सबै सामाग्रीहरुलाई बाक्लो पेस्ट नबनेसम्म राम्ररी मिसाउनुहोस् । त्यसपछि यसलाई आफ्नोे अनुहारमा लगाउनुहोस् । र २० मिनेटपछि मुख धुनुहोस् । यस विधिले तपाईंको छालालाई चम्किलो तथा आर्कषक बनाउँछ भने अनुहारमा भएका दागहरु पनि विस्तारै हराउँदै जानेछन् ।

SHARE

Author: verified_user

0 comments: