नेपाल सशस्त्र प्रहरीका एक जवानले दुनियाँलाई चकित पारे हेर्नुस र सेयर गर्दै जानुहोला
(पार्कर) भनेको जिम्न्यास्टिक जस्तै बिभिन बिधामा उल्टिने उफ्रिने कलालाई भनिन्छ। त्यही कलाबाट गिनिज बुकमा आफ्नो नाम लेखाउदै छन दिनेश सुनार
पुर्वी पहाडी जिल्ला खोटाङमा जिल्लामा जन्मिएका दिनेश सुनारको उफ्रिएको ,उल्टिएको गाउमा बुवा आमा आफन्तलाई दिनेशले जीवनको यात्रा कसरी गर्ने हो भनेर चित्तामा थिए।।
**यो पनि पढ्नुहोस** १ करोड रुपैयाँमा एक बोतल पानी !
त्यही कला कै कारण दिनेश सुनारलाई तत्कालीन सशस्त्र प्रहरी प्रमुख सतन बस्नेतले उठाएर हलचोक पुर्याए।। तेइ बेला दिनेशको सपनाको पहिलो खुड्कीलो पूरा भयो ।
दिनेश सुनारको सपना थियो (पार्कर) मै नेपाललाई बिश्व सामु चिनाउने…
पहाडको गोरेटो र काठमाडौका खाली जग्गा जमिनमा धेरै नै तयारी गरेर उहीँ दिनेशले अहिले नेपाललाई बिश्व सामु चिनाउन तिर लागेका छन।।
उनि सशस्त्र प्रहरी बलका अब्बल पार्कर मात्रै नभइ नेपाल जिम्न्यास्टिक का राष्ट्रिय खेलाडी पनि हुन ।
हामीसँगसग कुरा गर्दै उनेले भने म यही खेलबाट नेपाललाई बिश्व सामु चिनाउन चाहान्छु ।
नेपालमा पनि यस्ता खेलाडी छन भनेर उदाहरण बन्न चाहान्छु उहीँ दिनेश सुनार केही तस्बिरहरु हेर्नुस ….
0 comments: