मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

SHARE

मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ ।

७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

**यो पनि पढ्नुहोस** : अमेरिकी रास्ट्रपति ट्रम्पले उतर कोरियालाइ ध्वस्त गर्दिनी धम्की दिए ! के अब विश्सो युद्ध सुरु होला त ? पढ्नुहोस् पुरा l

राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ ।

त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ ।

भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर मेक्सिको सिटीमा मानिसहरु अभ्यास गरिरहेको समयमा यो भूकम्प आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि

**यो पनि पढ्नुहोस** : रोयल इन्फिल्ड (बुलेट) बाइक किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य

यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प मेक्सिकोको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।

मेक्सिकोमा ३२ वर्षअघि गएको विनाशकारी भूकम्पमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

रातोपाटिको सहयोगमा

SHARE

Author: verified_user

0 comments: