टीकाको साइत ११ः५५ मा ! कुन दिशा फर्किएर टिका लगाउदा राम्रो ?

SHARE

टीकाको साइत ११ः५५ मा ! कुन दिशा फर्किएर टिका लगाउदा राम्रो ?

काठमाडौँ : नेपालीहरु को बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

टिका लगाउदा पूर्व्तिर फर्किएर टीका लगाउँदा राम्रो हुने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

**यो पनि पढ्नुहोस** एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार

पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालय ले जनाएको छ ।

गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिए ।

**यो पनि पढ्नुहोस** छोरीकै लागि ७ वर्षदेखि चाउचाउ मात्र खाइरहेका छन् यी व्यक्ति, कारण यस्तो छ

विनियोजित बजेटको ७० प्रतिशतभन्दा धेरै रकम दसैँको पूजाआजा र बलिका लागि मात्र खर्च हुने गरेको छ । सरकारले हरेक वर्ष पूजा र बलिका लागि पाँच प्रतिशतले रकम बढाउने गरेको छ । आजको नया पत्रिका दैनिकमा छापेको छ ।

**यो पनि पढ्नुहोस** पढ्न मनै लाग्दैन ? यस्तो गर्नुस्

SHARE

Author: verified_user

0 comments: