एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार
एजेन्सी-यदी तपाईले सस्तोमै अन्य कारहरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने त्यो भन्दा राम्रो के होला र ?
ग्राहकहरुको यसै कुरालाई ध्यानमा राखेर फ्याराडे फ्युचर इलेक्ट्रिकले एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कारको घोषणा गरेको छ । कम्पनीका अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघण्टाको गति समात्न सक्नेछ ।
**यो पनि पढ्नुहोस** झुक्केर पनि नगर्नुस एस्तो गल्तीले नत्र छिट्टै बिगार्छ तपाईको स्मार्टफोन
कम्पनीले लसभेगासमा कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा घोषणा गरेको एएफ ९१ मोडलको बुकिङ ५ हजार डलरमा गर्न सकिन्छ । यस कारको डेलिभरी सन् २०१८ मा हुनेछ ।
फ्यारडे फ्युचरले विद्युतिय कार बजारमा टेस्लाको बर्चस्व तोड्ने तयारीमा छ । यसले बजारमा टेस्ला कारको तुलनामा धेरै राम्रो विद्युतिय कार ल्याउने घोषणा गरेको छ ।
**यो पनि पढ्नुहोस** छोरीकै लागि ७ वर्षदेखि चाउचाउ मात्र खाइरहेका छन् यी व्यक्ति, कारण यस्तो छ
कम्पनीका दावी अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडिन्छ ।
टेस्लाको मोडल एस पि १०० डि ले २ दशमलब ५ सेकेन्डमा मात्रै यो रफ्तारमा दौडिन्छ ।
**यो पनि पढ्नुहोस** के तपाइको हातमा चक्र र शंख छ ? कुन औला मा हुदा कस्तो फल दिन्छ थाहापाउनुहोस् आफ्नो भाग्य ?
फ्याराडे फ्यूचर इलेक्ट्रिक कार एक चोटी रिचार्ज गरेपछि ६०४ किलोमिटर को दुरी तय गर्न सक्छ ।
टेस्ला को कारले एक पटक चार्ज गर्दा ३१५ किलोमिटरको दूरी तय गर्छ ।
हल्का पढ्नुहोस्, लाइब्रेरी जानुहोस्
**यो पनि पढ्नुहोस** बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान
आफूलाई मन पर्ने विधाबाट किताब पढ्न थाल्नुहोस् । आख्यान पढ्दा पनि हुन्छ वा गैरआख्यान पढ्दा पनि हुन्छ । तर, पहिले आफूलाई के र कस्तो विषय पढ्न मन लागेको छ भन्ने निश्चित गर्नुहोस् । त्यसपछि लाइब्रेरी जान थाल्नुहोस् । लाइब्रेरी जाने बानी विकास भएमा वरपर किताब देख्दा पढ्न झन् धेरै मन लाग्न सक्छ ।
0 comments: