साकारलाई यसरी माफी मगाए लाहुरेले (भिडियाे सहित)

SHARE

साकारलाई यसरी माफी मगाए लाहुरेले (भिडियाे सहित)

काठमाडौं, असोज ६ । नेपहपका शक्तिशाली र्यापर लाहुरे यतिबेला अष्ट्रेलिया छन् । हिमालयन रोडीजको कामबाट केही समयका लागि बिदा लिएर अष्ट्रेलिया पुगेका उनले त्यहाँ भेटेका छन् साकार अधिकारी ।

**यो पनि पढ्नुहोस** : रुपन्देहीको सिद्धबाबामा पहिरो खस्दा कार र ट्रक पुरिए । यति जनाको मृत्यु । पढ्नुहोस पुरा

साकारसँगको उनको भेट भने निकै रोचक बनेको छ । उनीहरुबीच कुराकानीको केही अंश भिडियोमार्फत सार्वजनिक भएको छ । भिडियोमा लाहुरेले अगाडि बसेर साकारलाई माफी माग्न लगाएका छन् ।

**यो पनि पढ्नुहोस** : १० रुपैयाँमा दुई घण्टासम्म इन्टरनेट सेवा

साकारले गाँजा सेवन गरी अश्लिल शब्द प्रयोग गर्दै नेपालका धेरैलाई गाली गरेको घटनाप्रति माफी मागेका छन् । उनले र्यापर लाहुरे सँगै नेपाल आइडलकी गायक केन्जल श्रेष्ठ र आफ्नै परिवारप्रति पनि माफी मागेका छन् ।

केही साताअघि साकारले प्रधानमन्त्री देखि नेपालमा रहेका सार्वजनिक छवि बनाएका र अन्य सामान्य मानिसलाई समेत धम्की दिँदै केही भिडियो शृंखलाबद्ध रुपमा सार्वजनिक गरेका थिए ।

भिडियो हेर्नुहोस

SHARE

Author: verified_user

0 comments: