जति आग्रह गर्दा पनि कोसी ब्यारेज खोल्न दिएन भारत सरकारले । नेपालमा भयानक छती हुन सक्ने सम्भावना ।

SHARE

शुक्रबार देखि परेको पानीले नेपालको विभिन्न जिल्लामा ठुलो बाढि आएकोले भौतिक तथा मानवीय छती भएको छ । खास गरि तराइका विभिन्न जिल्लाहरुमा छति पुराएको छ

नेपाल सरकारले भारत सरकारसग पटक-पटक कोसी बयारेज खोल्न भनी आग्रह गर्दा पनि भारत सरकार मानेन र यस समस्याको हल निकाल्नको लागि बालुवाटारमा बैठक बसेका छ्न ।

कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ ।

जति आग्रह गर्दा पनि कोसी ब्यारेज खोल्न दिएन भारत सरकारले । नेपालमा भयानक छती हुन सक्ने सम्भावना ।

SHARE

Author: verified_user