साफ यू–१५ को उपाधिका लागि भारतसँग भिड्दै नेपाल

SHARE

साफ यू–१५ को उपाधिका लागि भारतसँग भिड्दै नेपाल

काठमाडौंमा जारी साफ यू–१५को फाइनलमा आज नेपाल र भारत भिड्ने भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार अपरान्ह तीनबजे देखि खेल सुरु हुनेछ।

यसअघि नेपालले बंगलादेश सेमिफाइनल ४–२ ले पराजित गरेर फाइनल आफ्नो सुरक्षित बनाएको भने भारतले भुटानलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

SHARE

Author: verified_user