चुनाव जितेपछि जनार्दन शर्माले गरेको भाषण सुन्दा के पी ओलीलाई ठुलो झड्का लाग्यो। हेर्नुहोस भिडियो सहित् ।।

SHARE

चुनाव जितेपछि जनार्दन शर्माले गरेको भाषण सुन्दा के पी ओलीलाई ठुलो झड्का लाग्यो। हेर्नुहोस भिडियो सहित् ।।

चुनाव जितेपछि जनार्दन शर्माले गरेको भाषण सुन्दा के पी ओलीलाई ठुलो झड्का लाग्यो। हेर्नुहोस भिडियो सहित् ।।

मेयरले नाम नै तोकेर गुण्डा भनेपछि, उदयपुर कांग्रेसमा मच्चियो धुम

उदयपुरको कान्छो नगरपालिका वेलकाका प्रमुख दुर्गाकुमार थापाले नेपाली कांग्रेसका स्थानीय नेतालाई नाम नै तोकेर सामाजिक सञ्जालमा गुण्डा भने पछि अहिले कांग्रेसमा बहश शुरु भएको छ । नेपाली कांग्रेसमा केहि युवाहरुले यस विषयमा एक्शन लिन कांग्रस नेतृत्वलाई सुझाएका छन् भने बुढापाका नेताहरुले उच्छृङ्खल कार्य नगर्न अनुरोध गरेका छन् । प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गुण्डा शब्दको प्रयोग अपच्य भएको उदयपुर कांग्रेसका एक नेताले बताए । ‘यहाँ कुनै व्यक्तिलाई मात्रै भनिएको छैन, नेपाली कांग्रेसका एक होनाहार युवालाई भनिएको छ’ काग्रेसका ति नेताले भने– ‘नेपाली कांग्रेको इज्जतको कुरा छ, यसलाई त्यसै छाडिदैन् ।’ कांग्रेसका अधिकांश नेता कार्यकताले शब्द चयनले द्धन्द्ध निम्ताएको बताएका छन् ।

वेलका नगरपालिकाका मेयर थापाले मंगलबार विज्ञप्ती नै जारी गरेर वाम गठबन्धनका नेता कार्यकर्ता माथी आक्रमण भएको भन्दै निन्दा गरेका थिए । यस्तो छ थापाले जारी गरेको विज्ञप्ती–

मिति २०७४ मङ्सिर १८ गते बेलका नगरपालिका वडा नम्बर ५ बुधबारे टोलमा बाम गठबन्धनका वडा संयोजक दिपक रेग्मी, सह संयोजक कुल बहादुर निरौला, नेत्री पूर्णकला बन्जरा, वडाअध्यक्ष गोबिन्द खड्का, यज्ञ राज चौलागाई लगायत धेरै कार्यकर्ता भेला भयको स्थानमा नेपाली कांग्रेसका गुन्डाहरु दिपक कोइराला, नबिन कार्की, ललित तामांग, इन्द्र बहादुर कार्की लगायत दर्जनौ ले साझको समयमा घेरा हाली नियोजित तरिकाले ढुंगा मुडा प्रहार गरेको घटना प्रति हामी घोर भत्सर्ना गर्दछौ l यस्तो अतताइ घटना गर्नेलाइ इटाको जवाफ ढुंगाले बाम गठबन्धन दिन तयार रहेको छ l कुनै पनि कार्यकर्ता लाई निरस नहुन उच्च मनोबलका साथ काम गर्न हार्दिक अपिल गर्दछु l आफ्नो मर्यादामा बसेर आफ्ना विचारहरु राख्न कांग्रेस लाई चेतावनी दिन चाहन्छु l

दुर्गा कुमार थापा संयोजक बाम गठबन्धन बेलका नगरपालिका

SHARE

Author: verified_user

0 comments: