आज फेरी घटयो सुनको भाउ l हेर्नुहोस आजकाे मुल्य यस्ताे छ ?
काठमाडौं,असोज ३ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेर ५६ हजार ३ सयमा कारोबार भैरहेको छ । सोमबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
**यो पनि पढ्नुहोस** : यसकारण पृथ्वीमा छिट्टै संकट आउनेछ, हेर्नुस् यी तस्विरहरु
यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
**यो पनि पढ्नुहोस** : काँक्रो खाँदा फाइदै–फाइदा
0 comments: