आजको राशिफल – मिति २०७४ साल भदौ ५ गते सोमवार

SHARE

आजको राशिफल – मिति २०७४ साल भदौ ५ गते सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आयआर्जनका स्रोत फेला पर्नेछन । समाजमा बोलीको प्रभाव बढ्नेछ । साथीभाईको सहयोग प्राप्त हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

रोकिएका अधुरा कामहरु सञ्चालनमा आउनेछन । शैक्षिक कार्यमा लाभ मिल्नेछ । राजनीतिक व्यस्तता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

काममा बाधा अबरोध आउनेछ । शत्रुको सामना गर्नुपर्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

यात्राको अवसर मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । परोपकारी काममा उल्झन आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्राविधिक कार्यमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रमा लगानी बढ्नेछ । धार्मिक काममा रुची बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आकस्मिक धनलाभ हुनसक्छ । काममा आलोचनाको सामना गर्नुपर्नेछ । धार्मिक काममा संलग्नता बढ्नेछ । दाजुभाईसंग रमाइलो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आफन्तको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन् । वैदेशिक रोजगारको अवसर मिल्नेछ । घरायसी काममा उल्झन आउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । नेतृत्व क्षमता बढ्नेछ । कूटनीतिक काममा सफलता मिल्नेछ । सामाजिक काममा उल्झन आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ । बौद्धिक काममा सफलता मिल्नेछ । औद्योगिक कार्यमा लगानी बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सामाजिक मानसम्मान र पदप्रतिष्ठा बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अनावश्यक खर्च बढ्नेछ । काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ ।

SHARE

Author: verified_user