दशै नजिकिदै गर्दा सुनको मुल्यबारे खबर

SHARE

दशै नजिकिदै गर्दा सुनको मुल्यबारे खबर

काठमाडौं ।गएको सुक्रवार मात्र तोलाको ५५ हजार ४ सय रुपैयाँ तोकिएको सुनको भाउ आज भने ५५ हजार ५ सय रुपैयाँ छ ।आज सुनको मूल्य १ सय रुपैयाँले र चादी ५ रुपैयाँले वृद्धि भएको छ भने तेजावी सुनको मूल्य ५५ हजार २ सय रुपैयाँ र त्यसै गरी चादी ७ सय ५५ रुपैयाँ प्रतितोला रहेको छ |

SHARE

Author: verified_user