कहिले हुन्छ त कक्षा १२ को रिजल्ट प्रकासन ?

SHARE

कहिले हुन्छ त कक्षा १२ को रिजल्ट प्रकासन ?

हालै सामाजिक संजालमा कक्षा १२ को म्यानेजमेन्ट रिजल्टको बारेमा पोस्ट गरिएको छ

सामाजिक संजालमा आज/ भोलिमा रिजल्ट आउछ भन्ने कुरा सारासार झुटो हो

अजै सम्म रिजल्ट प्रकासित गरीएको छैन

अब कक्षा १२ को टेकनिकलको रिजल्ट चाही २.. ३ दिन भित्रमा आउन सक्छ

कक्षा १२ को म्यानेजमेन्ट रिजल्टको चाही २ हप्ता भित्र आउन सक्छ

SHARE

Author: verified_user